
काठमाडौं, १० पुस । अवैध सामान ओसारपसारमा सहयोग गर्ने भन्दै घुस लिने प्रहरी इन्स्पेक्टरसहित दुईजना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले विष्णुपरा शसस्त्र बेस क्याम्प रुपन्देहीका प्रमुख इन्सपेक्टर तेज बहादुर जोरासहित सहायक हवल्दार विरेन्द्रप्रसाद चौधरीलाई ६ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।












प्रतिक्रिया