काठमाडाैं, २३ मंसिर । उपत्यकाको तापक्रम साेमबार यो बर्षकै कम मापन गरिएकाे छ । साेमबार बिहान काठमाडाैंकाे तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । साेमबार देशको पूर्वी र मध्य पहाडी भेगको आकाशमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।












प्रतिक्रिया