१५ कार्तिक २०८३, आइतबार

डुबेर एक बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्वत, ६ असोज । फलेवास नगरपालिका–१० कुर्घामा आफ्नै घरमा रहेको गोबर ग्यासको खाडलमा डुबेर आज डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेगम नेपाली रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । उनलाई फलेवासस्थित धुलिखेल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा कोही नभएका बेला आँगनमा खेलिरहेका नेपाली खाडलमा खसेका थिए । –रासस