१२ मंसिर २०८३, शनिबार

भारतका लागि नेपाली राजदूत आचार्य र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । भारतका लागि नेपाली राजदूत निमालम्बर आचार्य र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको समृद्ध परम्परा र द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा उनीहरुबीच कुराकानी भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत आचार्यले पछिल्लो समय उच्च भारतीय नेतृत्वसँगको भेटघाटलाई सघन बनाउँदै लगेका छन्।