१२ मंसिर २०८३, शनिबार

नेकपाकाे सचिवालय बैठक स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १३ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे केन्द्रीय सचिवालयकाे बैठक स्थगित भएकाे छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्राेतले जनाएकाे छ । बैठक स्थगित हुनुकाे कारण केही भनिएकाे छैन ।

यसअघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेताविरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो ।

पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ ।