
काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताका विषयमा सचिवालय बैठकबाट भएका निर्णय सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्तिमार्फत महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा गरेका र अन्य महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका हुन् ।
पार्टी एकताका बाँकी कामको टुंगो लगायत छिट्टै अर्को बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन् ।
यी हुन् नेकपाले गरेका निर्णयहरु :











प्रतिक्रिया