
चितवन, ९ भदौ । रवि लामिछानेका समर्थकहरुले दिनप्रतिदिन उग्र प्रदर्शन गर्दै गएका छन् ।
उनीहरुले भर्खरै पनि भरतपुरको मुख्य राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले आगो निभाउन हम्मे हम्मे परिरहेको छ ।
प्रदर्शनकारीहरुले चितवन मेडिकल कलेज अगाडि, भरतपुर एयरपोर्ट अगाडिलगायतका क्षेत्रमा टायर बालिएको थियो । यसैबीच ११ जना प्रदशनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।











प्रतिक्रिया