६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च गर्न रकमान्तर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ भदाै । आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ । काराेबार दैनिकले खबर छापेकाे छ ।

कारीब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकाशा रकम मन्त्रीको भ्रमणदेखि प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च भएको देखाएको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै वित्तीय अनुशासनको नारालाई लत्याउँदै झण्डै २ करोड रुपियाँ रकमान्तर गरेको छ ।