बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

सडेगलेको अवस्थामा २ महिलाको शव फेला

दैनिक नेपाल २०७६ साउन ३२ गते १९:२९


काठमाडौँ, ३२ साउन । दाङको जंगलमा २ महिलाको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ स्थित एक सामुदायिक वनमा वेवारिसे अवस्थामा व्यक्तिगत विवरण नखुलेका २ महिलाको शव फेला परेको दाङको प्रहरी कार्यालयले जनाएको छ ।

उमेर अनुमान गर्न वा फोटो खिच्नसमेत नसकिने अवस्थामा रहेकोले गहिरो अनुसन्धान गर्नुपर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित