१८ कार्तिक २०८३, बुधबार

प्रदेश २ र ५ मा सोमबार सार्वजनिक बिदा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ साउन । मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा प्रदेश २ र ५ मा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

दुवै प्रदेश सरकारले पर्वका अवसरमा सोमबार बिदा दिने निर्णय गरेको हो ।

यो दुवै प्रदेशमा मुस्लिम समुदायको बाहुल्यता रहेकाले प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएकाे हाे ।

प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा वैशाख १२ गते नै प्रकाशित गरेको थियो ।