१७ कार्तिक २०८३, मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

२०७६ श्रावण ७ गते दिउँसो १ बजे बस्ने भनिएकोमा श्रावण ९ गते बिहीबार अपरान्ह २ बजे बस्ने भएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।