१७ कार्तिक २०८३, मंगलबार

बाढीले बगाउँदा दुई बालक बपेत्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


महोत्तरी, २९ असार । महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बपेत्ता भएका छन् । बाढीले बगाउँदा जलेश्वर नगरपालिका–८ का १२ वर्षीय प्रशान्त ठाकुर तथा पिपरा गाउँपालिका–३ का १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका हुन् ।

बजराई गाउँबाट किनमेल गर्न जलेश्वर जाने क्रममा बाढीले दुवै बालकलाई बगाएको हो । बेपत्ता दुवैको नेपाली सेना र नेपाल प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । –रासस