१७ कार्तिक २०८३, मंगलबार

सशस्त्रका ८ एसएसपीहरुको सरुवा, को कहाँ पुगे ?

65.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २९ असार । सशस्त्र प्रहरी बलका ८ एसएसपीहरुको सरुवा भएको छ ।

नौबस्था तालिम केन्द्र बाँकेमा अभि खत्री, ककनी तालिम केन्द्रमा दुर्गा भट्टराई, लामापाटन पोखरामा राजेन्द्र शाक्य, बर्दघाट तालिम केन्द्रमा राजेन्द्र अधिकारी सरूवा भएका छन् ।

दुई नम्बर बाहिनी जनकपुरमा गणेश ठाडा मगर, चार नम्बर बाहिनी पोखरामा शम्भु सुवेदी, ६ नम्बर बाहिनी सुर्खेतमा कमल गिरि, एकेडेमीमा एसएसपी राजेन्द्र बस्नेतको सरूवा भएको छ ।