सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

सरकारलाई अफ्ठ्याराे पार्ने मुख्य सचिवसँग प्रधानमन्त्री असन्तुष्ट

दैनिक नेपाल २०७६ असार २८ गते ७:२२

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन् ।

तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारको भन्दै सार्वजनिक रुपमा माफी मागेको प्रधानमन्त्री ओलीले सचिवलागायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशन दिएको छ ।

पछिल्लो समय मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहरि आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित