शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

झुक्यो सरकार, गुठी विधेयक फिर्ता

दैनिक नेपाल २०७६ असार ३ गते १६:५६

काठमाडौं, ३ असार । गुठी विधेयक फिर्ताको माग गर्दै आन्दोलन चर्किएपछि सरकार झुकेको छ । उसले सदनमा लैजान लागेको गुठी विधेयक फिर्ता लिएको छ ।

भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको बताएकी छन् । यस विषयमा केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तृत जानकारी दिनेछन् ।

विधेयकको तिव्र विरोध भएपछि सोमबार उपत्यकामा रहेका सांसददेखि स्थानीय तहका प्रमूखसँग प्रधानमन्त्रीले सल्लाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित