
काठमाडौं, ३ असार । गुठी विधेयक फिर्ताको माग गर्दै आन्दोलन चर्किएपछि सरकार झुकेको छ । उसले सदनमा लैजान लागेको गुठी विधेयक फिर्ता लिएको छ ।
भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको बताएकी छन् । यस विषयमा केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तृत जानकारी दिनेछन् ।
विधेयकको तिव्र विरोध भएपछि सोमबार उपत्यकामा रहेका सांसददेखि स्थानीय तहका प्रमूखसँग प्रधानमन्त्रीले सल्लाह गरेका थिए ।















प्रतिक्रिया