बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

दुई बिधेयक प्रमाणीकरण

दैनिक नेपाल २०७६ असार १ गते २०:५८


हेटौँडा, १ असार । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश बीउ बिजनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशसभाबाट पारित भई आएको दुई वटा विधेयकमा आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका सूचना अधिकारी राजेश तामाङले राससलाई जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित