मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री अस्पताल भर्ना

दैनिक नेपाल २०७६ जेठ २८ गते ९:४७

नयाँल्लिी, २८ जेठ । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवलाई दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।

उनी हाई शुगर तथा कार्डियोको समस्याले पीडित छन् ।

उनलाई प्राइवेट चार्टेड विमानमार्फत दिल्ली लगिएको हो । यादवलाई अहिले आईसीयूमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित