१९ कार्तिक २०८३, बिहिबार

बझाङमा कैलाश केन्द्रिबन्दु भएको भूकम्पको धक्का

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १२ जेठ । बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशलाई केन्द्रबिन्दु बनाएर शनिबार राति भूकम्प गएको छ ।

शनिबार राति ९ बजेर ८ मिनेट जाँदा कैलाशलाई केन्द्रबिन्दु बनाइ ४.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रका टेक्नीकल असिस्टेन्ट तीर्थ दाहालले जानकारी दिए ।

भूकम्पले हल्लाउन थालेपछि स्थानीय त्रसित भएका थिए ।