३१ आश्विन २०८३, शनिबार

रातारात भाइरल भएकी को हुन् रिना ?

16.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । सौन्दर्यता र प्रविधिको यस्तो तालमेल छ की, यसले मानिसलाई रातारात चर्चामा आउने कारण बनाइदिन्छ ।

अझ, यही विषयलाई विभिन्न मिडियाले उठाएपछि संसारमा चर्चित हुन के समय लाग्छ र ?

त्यसमाथि भारतीय मिडियाले लगातार एउटै व्यक्ति र विषयलाई उठाइदिँदा त्यहाँ जारी लोक सभा निर्वाचनमा भाइरल भइन्, एक निर्वाचन अधिकृत– रिना द्विवेद्वी ।

उनी निर्वाचन केन्द्रमा पहँेलो सारीमा निस्किएकी थिइन् । निर्वाचन अधिकृतको परिचयपत्र लगाएर निस्किएकी उनी क्यामेरामा कैद भइन् र सामाजिक सञ्जालमा कसैले तारिफ गरेर पोष्ट गरेको थियो ।

त्यसपछि भारतमा मात्र होइन, उनको चर्चा भारतीयले विश्वभरी गरेका छन् ।