१९ कार्तिक २०८३, बिहिबार

आइतबार यस्तो छ देशभरिको मौसम

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । देशभरको मौसम आइतबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान देशभरिको मौसम आंशिक बदली हुने र अपरान्ह आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

विशेष गरी मध्य र पश्चिमको पहाडी क्षेत्र तथा पूर्वका इलाकामा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदको भनाई छ । प्रि–मनसुनको समय भएकाले मौसम यस्तो भएको जनाइएको छ ।