३१ आश्विन २०८३, शनिबार

पाकिस्तानको लाहोरस्थित धार्मिकस्थल नजिकै बम बिस्फोट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहोर, २५ वैशाख । पाकिस्तानको लाहोरमा बिस्फोट भएको छ । पञ्जाब राज्यको लाहोर स्थित प्रमुख सुफी धार्मिकस्थल बाहिर बिस्फा भएको हो ।

घटनामा कम्तिमा तीनजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण एसियाकै ठूलो मध्ये एक सुफी धार्मिकस्थल दाता दरबार नजिकै बिस्फोट भएको हो । घटनामा प्रहरीसहितका धेरै मानिस घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।