५ कार्तिक २०८३, बिहिबार

हैट ! सोल्टिनी भनेर अँगालो मारेको त…..परेछ ! (भिडियो)

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक हवल लामाको स्वर रहेको ‘के साह्रो राम्री सोल्टिनी’को म्युजिक भिडियो बनेको छ ।

चन्द्रगिरि हिल्सको महाप्रबन्धक अभिषेक बिक्रम शाहको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको थियो ।

सुशन लामाको शब्द संगीत रहेको गीतको म्युजिक भिडियो ड्रोन कयामेराको प्रयोग गरी खिचिएको भिडियो सम्पादक तथा छायाँकार सागर तामाङले बताए ।

भिडियोमा गायक लामा र मोडेल निरन्जली लामाको अभिनय छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो सुशन लामाले निर्देशन गरेका हुन् ।