काठमाडौं, १८ वैशाख । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तर्राष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको छ ।
बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् ।
बिदा घोषणा गरेसंगै आज देशभरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहनेछ ।












प्रतिक्रिया