५ कार्तिक २०८३, बिहिबार

साहित्यकार कृशु क्षेत्रीको शब्दमा ‘संयौं जुनी सँगै’ सार्बजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । न्यू योर्कका साहित्यकार कृशु क्षेत्रीको शब्द रहेको ‘संयौं जुनी सँगै’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।

प्रसिद्ध भारतीय गायक कुमार सानुको स्वरमा स्वरबद्ध युवा संगीतकार युग भुसालको संगीतमा दिलीप सनमको निर्देशनमा म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।

निराजन प्रधान र अस्मिता लामिछानेद्वारा अभिनित यस म्युजिक भिडियो सार्वजनिक भएको २४ घन्टामै एक लाख भन्दा बढी दर्शक द्वारा हेरिएको छ ।

https://www.youtube.com/watch?v=LKJy_MQI7gc&feature=youtu.be&fbclid=IwAR0RrLGg9CQ4tPmD1ZnvjWiBe4QXYkam19VgcrxtSXXDHl8jBX0A-0psVAA