३१ आश्विन २०८३, शनिबार

बसबाट ओरालेर १४ जना यात्रुको

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  ५  बैशाख । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रा गरिरहेका १४ जना यात्रुको हत्या गरेका छन् ।

बन्दुक सहित आएका बन्दुकधारीहरुले पाँचवटा बसमा रहेका यात्रुलाई बसबाट ओरालेर गोली हानी हत्या गरेका हुन । अर्धसैनिक पोशाकमा आएका आक्रमणकारीहरुले बसबाट ओरालेर १४ जनाको हत्या गरेका हुन ।

घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको अधिकारीहरुले जनाएका छन् । यसअघि राजधानी क्वेटामा आत्मघाती हमलामा २० जनाको ज्यान गएको थिए । बलुचिस्तानका मुख्यमन्त्री जाम कमालले घटनाको निन्दा गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।