५ कार्तिक २०८३, बिहिबार

यी हुन् सर्वोच्च अदालतमा सिफारिस हुने पाँच न्यायाधीश

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १९ चैत । सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । मङ्गलबार बिहान बसेकाे  न्यायपरिषद्ले बैठकले र न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

जसअनुसार प्रकाश ढंगाना, शुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् ।

ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।