३१ आश्विन २०८३, शनिबार

चीनमा भूकम्प जाने गरी भयो रसायन बिस्फोट, ४४ जनाको मृत्यु

19.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ चैत । चीनमा रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्।

चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो।

बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २.२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।