
पर्सा, ७ चैत । प्रहरीले एक किलाे अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१४ गण्डकबाट जगरनाथपुर गाउँपालिका-४ बस्ने ५५ वर्षीय बसी मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाचँ गर्न क्रममा झोलामा लुकाईछिपाई ल्याइको अवस्थामा लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया