२० कार्तिक २०८३, शुक्रबार

भैंसी चोरी गर्ने दुई जना रंगेहात पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज २ चैत्र । भैंसी चोरी गरेर लैजाँदै  गर्दा दुइ जना पक्राउ परेका छन् ।

बाँके डुडुवा गाउँपालिका ६ का काशीराम अहिरका २ माउ भैंसी चोरी गर्ने मेराज भनिने २५ वर्षीय चाद अली शेष र वर्ष २५ कै वकिल शेषलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई शनिवार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो । चोरी गरिएका दुबै भैंसीलाई भैंसी धनीको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।