३१ आश्विन २०८३, शनिबार

टर्कीलाई ध्वस्त पार्ने चेतावनी दिए अमेरिकी राष्ट्रपति ट्रम्पले

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । अमेरिकी राष्ट्रपति डोनाल्डले टर्कीलाई आर्थिक रुपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

सिरियाबाट अमेरिकी सेना फर्किएपछि पनि कुर्द बलमाथि आक्रमण गरे आफूले एक्सन लिने उनले बताए । उत्तरी सिरियामा कथित इलास्मिक स्टेटविरुद्ध लडाईमा अमेरिकी बलले कुर्द लडाकूसँग सहकार्य गरेको छ ।