५ कार्तिक २०८३, बिहिबार

मेलिनाले गाईंन ‘छाडी गयौं’ (भिडियो)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ । गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् । सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओ एस आरको युटुव च्यानल मार्फत बजारमा पठाइएको निमार्ण पक्षले जानकारी दिएको छ ।

किमसम राईको निर्देशन रहेको छ । उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।