३ कार्तिक २०८३, मंगलबार

यस्तो छ बिहिबार विदेशी मुद्राको विनिमयदर

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ६ मंसिर । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै विक्रिदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ  ।

यसैगरी युरो एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४५ पैसा र विक्रिदर ८२ रुपैयाँ ८९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रीदर २७ रुपैयाँ ३३ पैसा रहेको छ ।