५ कार्तिक २०८३, बिहिबार

नाजिर हुसेन श्रृष्टि खड्कालाई भन्छन्–‘फर्केर आएन मायालु’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडियो ‘फर्केर आएन मायालु’ सार्वजनिक भएको छ । भिडियोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ दिएकी छिन ।

दिनेश गौतमको स्वर रहेको गीतमा पुस्तक प्रसादको शब्द तथा संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

यस्तै भिडियोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

भिडियाे हेर्ने  यहाँ क्लिक गर्नुहोस्