
पोखरा, ७ कात्तिक । नेपाली काँग्रेस पोखरा–३३ का सह–संयोजक सरोज अधिकारीको मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्ने क्रममा लेक लागेर उनको मृत्यु भएको हो ।
उनी साविक लेखनाथ नगरपालिका–१७ का सभापतिसमेत रहेका थिए ।
लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।












प्रतिक्रिया