
चितवन, २२ असोज । भरतपुरको अस्पताल रोडमा रहेको एक होटलमा आगलागी भएको छ । अस्पताल रोडमा रहेको टिनले छाएको छाहरी होटलमा आगलागी भएको हो। दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
आगलागी भएको क्षेत्र वरपर उच्च सतर्कता अपनाएको प्रहरीले जनाएको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।












प्रतिक्रिया