१३ कार्तिक २०८३, शुक्रबार

नेकपासँग उपेन्द्र नजिकिएपछि राजपाका नेतासँग दुरी बढ्यो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धामा दुरी बढेको छ ।

राजपाका नेताहरूले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप लगाएका छन् । राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन । नागरिक दैनिकले समाचार छापेको छ ।

सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त राखेको छ । सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरूको भनाई छ ।