
काठमाडौँ, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिकाले शनिबार गरेको अभिनन्दन कार्यक्रममा उनले नेपालका युवा खेलाडीले आइपिएलमा स्थान पाएको भन्दै खुशी व्यक्त गरे ।
भारतमा अहिले चलिरहेको आइपिल क्रिकेटमा नेपालका खेलाडी सन्देश लामिछानेको उपस्थिति हुने सुखद रहेको मोदीले बताए ।















प्रतिक्रिया