२२ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर युवकको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २६ वैशाख । करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–१ का २० वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । –रासस