२२ कार्तिक २०८३, आइतबार

प्रधान सेनापति क्षत्री र चिनियाँ रेल्वेका सिइओबीच भेटवार्ता

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ बैशाख । प्रधान सेनापति राजेन्द्र क्षत्री र चिनिया रेल्वे ब्युरो ग्रुपका सिइओ सोङ रोङ जुनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयमा भएको भेटमा समसामयिक विषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।