२२ कार्तिक २०८३, आइतबार

एलएलबी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ५ वैशाख । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.net.np, www.edusanjal.com मा हर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरेको पाउने सकिनेछ । –रासस