
दाङ, २६ चैत । दाङमा टाउकोमा गोली लागेको अवस्थामा एउटा पाटेबाघ फेला परेको छ । तुलसीपुर उपमहानरपालिका–९ अश्वारास्थित महालक्ष्मी सामुदायिक वनमा सो बाघ फेला परेको हो ।
सो बाघ कञ्चटमा गोली लागेर एउटा आँखा निस्केको आवस्थामा फेला परेको प्रहरी जनाएको छ । घाइते बाघलाई जंगलमा देखेपछि स्थानयीले मंगलबार प्रहरीलाई खबर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया