२२ कार्तिक २०८३, आइतबार

ढिस्काले पुरिएर एक महिलाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २५ चैत । लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आइतबार बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ ।

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । –रासस