२२ कार्तिक २०८३, आइतबार

रुखबाट खसेर वडा सदस्यको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २४ चैत । बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर शनिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो । –रासस