पाँचरथर, १७ चैत । गोरु काट्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फिदिम नगरपालिका–४ सालघारी बस्ने ३४ बर्षीय देउकुमार तामाङ सहित ६ जनालाई प्रहरीले शुक्रबार राति तामाङको घरमा गोरु काटेको अभियोगमा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया