गौशाला, १० चैत । महोत्तरी जिल्लाको रौजा बजारमा शुक्रबार राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ ।
लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । –रासस












प्रतिक्रिया