
काठमाडौँ, ६ चैत । प्रधान सेनापति राजेन्द्र क्षत्री र नेपालका लागि फ्रान्सेली राजदूत इभ कारमोनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सैनिक मूख्यालय भद्रकालीमा मंगलबार भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सन्बन्धका विषयमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया