२२ कार्तिक २०८३, आइतबार

पूर्व उपकुलपति शर्माको निधन

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो । विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे बिहीबार जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जानकारी दिनुभयो । –रासस