विराटनगर, २२ फागुन । विराटनगरमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो स्कुल बसले ठक्कर दिँदा विराटनगर की ४५ वर्षीया शारदा देवी मण्डलको मृत्यु भएको हो ।
एभरेष्ट बोर्डिङ स्कुलको को १ क ८३७ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया