१३ कार्तिक २०८३, शुक्रबार

शपथग्रहणमा अनुपस्थित प्रतिनिधिसभाका ४ सांसद

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका ३ सांसदको शपथ सर्वोच्च अदालतको आदेशका कारण हुन सकेन । प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका एक सांसद शपथग्रहणमा अनुपस्थित रहे ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

रेशमलाल चौधरी – राजपा
महेन्द्र राय यादव – राजपा
धर्मशिला चापागाईं – माओवादी केन्द्र
टोपबहादुर रायमाझी – माओवादी केन्द्र

शपथग्रहणमा अनुस्थित राष्ट्रिय सभाका १ सांसद
रमेशप्रसाद यादव – राजपा