२२ कार्तिक २०८३, आइतबार

माओवादी नेता रायमाझीलाई पितृशोक

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १७ फागुन । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उहाँको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उहाँका श्रीमति, दुई छोरा र दुई छोरी हुनुहुन्छ । –रासस